नियम
न्यूनतम योग्यता

देहायको योग्यता नभै कुनै पनि उम्मेदवार प्रवर समितिबाट लिइने परीक्षामा सम्मिलित हुन पाउने छैनः–
(क) छानिने वर्षको वैशाख १ गते २९ वर्ष ननाघेको (२०२७) साल सम्म ३५ वर्ष ननाघेकोलाई पनि भर्ना गर्न सकिनेछ) ।
(ख) सम्बन्धित विषयमा स्नातक वा सम्बन्धित विषयमा प्रमाण– पत्र तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तिमा दश वर्ष सेवा गरी कार्यदक्ष भएको।
(ग) नेपाली नागरिक,
(घ) सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट कुनै राजनीतिक दलमा सदस्य नभएको भन्ने प्रमाणित पत्र प्राप्त भएको, र
(ङ) सैनिक मेडिकल बोर्डमा उत्तीर्ण भएको।